रघुगंगाले ग¥यो फजुल खर्चमा कटौती

विकल्प न्यूज/बेनी जेठ १६ गते । बेनी नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा वाढीरहेका समयमा यता जिल्लाको रघुगंगगा गाउँपालिकाले भने त्यस्ता खर्चलाई कटौती गर्ने निर्णय गरेको छ । फजुल खर्चमा कटौती गरेर गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न खोजेको छ । गाउँपालिकाले प्रशासनीक र अनावश्यक फजुल खर्चमा भारी कटौतीको प्रस्तावलाई पारित गरेको छ । … Continue reading रघुगंगाले ग¥यो फजुल खर्चमा कटौती